शेखर कोइरालाले गरे मोरङ ६ बाट उम्मेदवारी दर्ता, एमालेका लालबाबुसँग भिड्ने

शेखर कोइरालाले गरे मोरङ ६ बाट उम्मेदवारी दर्ता, एमालेका लालबाबुसँग भिड्ने
+
-

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनितिसभा निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन्।

कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

पाँच दलीय सत्ता गठबन्धनको सर्मथनमा उम्मेदवारी दिएका कोइरालाको एमालेका लालबाबु पण्डितसँग टक्कर पर्ने देखिएको छ।

कोइराला २०७४को निर्वाचनमा पण्डितसँग पराजित भएका थिए।

पार्टीले समानुपातिक र न्यायोचित हिसावले टिकट बाँडफाँट नगरेको भन्दै स्थानीय तहको निर्वाचनदेखि नै विद्रोह थालेका कोइरालाले आज मनोनयनको दिन भने सत्ता गठबन्धन मिलेर अघि बढ्ने प्रतिक्रिया दिएका छन्।

स्थानीय तहको निर्वाचनमा एक्लै चुनाव लड्ने अडान राखेका थिए भने आम निर्वाचनमा पनि पार्टी सभापति शेर बहादुर देउवासँग असन्तुष्टि राखेर विद्रोह गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?