गठबन्धनबाट धनुषा–३ मा अनिल झाको उम्मेदवारी

गठबन्धनबाट धनुषा–३ मा अनिल झाको उम्मेदवारी
+
-

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (क)मा नेपाली कांग्रेसका रामसरोज यादव र (ख) मा लोसपाका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका छन्।

झा यसअघिको निर्वाचनमा रौतहट–१ बाट विजयी भएका थिए। तर, यसपटक गठबन्धनभित्र रौतहट–१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालललाई दिने सहमति भएपछि झा धनुषा–३ मा आएका हुन्।

धनुषा–३ मा भने गत निर्वाचनमा तत्कालीन राजपा नेपालका राजेन्द्र महतो निर्वाचित भएका थिए। उनले यस पटक सर्लाहीबाट उम्मेदवारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?