
दशरथ घिमिरे
असोज २३, २०७९

अ
+
अ
अ
-
दाङ – नेकपा एमालेकी नेत्री शान्ता चौधरीले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएकी छन्।
उक्त क्षेत्रबाट एमाले नेत्री गंगा चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन्।
आफूले टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन्।

