समाजवादीले संघका ४, प्रदेशसभाका १८ क्षेत्रमा दिएको उम्मेदवारी फिर्ता लियो

समाजवादीले संघका ४, प्रदेशसभाका १८ क्षेत्रमा दिएको उम्मेदवारी फिर्ता लियो
+
-

काठमाडौँ – एकीकृत समाजवादीले प्रतिनिधिसभाका लागि चार क्षेत्र र प्रदेशसभा तर्फ १८ सिटमा दिएको उम्मेदवारी फिर्ता लिएको छ।

गठबन्धनमा भएको सहमति विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने निर्णयअनुसार समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातै २२ स्थानमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन्।

अध्यक्ष नेपालले उम्मेदवारी फिर्ता गरिदिन निर्वाचन आयोगलाई पत्र लेखेका छन्।

समाजवादीलाई प्रदेशसभामा कम सिट दिएको भन्दै पार्टीमा चर्को असन्तुष्टि व्यक्त भएपछि असोज २३ गते टिकट दिएर उम्मेदवारी दर्ता गरिएको थियो। तर सहमति विपरीत भएका उम्मेदवार्फ फिर्ता भएका हुन्।

उम्मेदवारी फिर्ता हुनेमा प्रतिनिधिसभा तर्फ ओखलढुंगाका योगेन्द्र बस्नेत, रामेछाप १ मा उम्मेदवारी दिएका देवशंकर पौडेल, रसुवाका शिव लामिछाने र स्याङ्जाका विष्णु गिरी रहेका छन्। फिर्ता हुनेमा कांग्रेस २ (२)का उम्मेदवार बसुन्धरा हुमागाईं समेत छन्।

उनी समाजवादीका जिल्ला अध्यक्ष एवं बागमति प्रदेशका मन्त्रीसमेत हुन्।

यी हुन् समाजवादीले उम्मेदवारी फिर्ता लिएका क्षेत्र

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?