
देश सञ्चार
असोज २६, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – पार्टीले टिकट नदिएपछि सर्लाही ४ मा स्वतन्त्र उम्मेवारी दिएका अमरेशकुमार सिंहले माछा चुनाव चिह्न पाएका छन्।
मंसिर ४ गते हुने चुनावका लागि आयोगले बुधबार चुनाव चिन्ह वितरण गर्दा उनलाई माछा दिएको हो।
सभापति शेरबहादुर देउवासँग तीत्त सम्बन्ध भएपछि सिंहलाई पार्टीले टिकट नदिइ नागेन्द्रकुमार रायलाई दिएका छन्।