
अ
+
अ
अ
-
कैलाली – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले माछा चुनाव चिह्न पाएका छन्।
निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिह्न दिएको हो। कैलाली ५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन्।
यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिह्न पाएका छन्। कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्।