बाजागाजासहित मनोनयन दर्ता गरेकोमा प्रचण्डलाई आयोगले सोध्यो प्रष्टीकरण

बाजागाजासहित मनोनयन दर्ता गरेकोमा प्रचण्डलाई आयोगले सोध्यो प्रष्टीकरण
+
-

काठमाडौँ – निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोधेको छ।

उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजागाजासहित गएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले प्रचण्डलाई प्रष्टीकरण सोधेको हो। यस विषयमा आयोगले प्रचण्डलाई सात दिनभित्र जवाफ पेश गर्न भनेको छ।

‘प्रस्तुत सन्दर्भमा यहाँको मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको हो होइन? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्जेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०५९ को दफा १३ को उपदफा (१) को खण्ड (ग) को व्यवस्थाको उल्लंघनमा किन कारवाही गर्नु नपर्ने हो? यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध गरिन्छ,’ आयोगले भनेको छ।

प्रचण्डले यसपटक गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?