चुनावी प्रशिक्षणको लागि बाबुरामलाई लिएर गोरखा पुगे प्रचण्ड

चुनावी प्रशिक्षणको लागि बाबुरामलाई लिएर गोरखा पुगे प्रचण्ड
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव प्रशिक्षणको लागि गोरखा पुगेका छन्।

आज शुक्रबार गोरखा पुगेका प्रचण्ड भोली शनिबारसम्म उतै रहने जिल्लाका एक माओवादी नेताले बताए।

यही असोज २३ गते उम्मेदवारी दर्ता गराउन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका प्रचण्ड एक हप्तामै फेरि आज आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्।

प्रचण्डसँगै माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा पुगेका हुन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड यसपटक गोरखा २ बाट प्रतिष्पर्धा गर्दैछन्।

यसअघि यो क्षेत्रबाट बाबुराम भट्टराई चुनाव लड्ने भनेपनि उनि चुनावी मैदानबाट पछि हटेपछि उनको स्थानमा प्रचण्ड चितवन ३ छाडेर चुनाव लड्न लागेका हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?