यि हुन् एमालेका प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवार

यि हुन् एमालेका प्रतिनिधि तथा प्रदेशसभा उम्मेदवार
+
-

काठमाडौँ– सबैजसो राजनीतिक दलहरु यतिवेला आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव केन्द्रित पार्टीको घोषणापत्र निर्माणमा जुटेका छन्।

जतिसक्दो छिटो तयार पारेर घोषणापत्रसहित चुनावी मैदानमा प्रचारमा होमिन दलहरुलाई हतार भएको छ।
असोज २३ गते मनोनयन दर्ता भएर गत बुधबार उम्मेदवारको अन्तिम नामावाली सार्वजनिक भएपछि उम्मेदवार र तिनका समर्थकहरु ढुक्क भएर चुनाव प्रचारमा होमिएका छन्।

यसअघि २०७४ को चुनावमा सबैभन्दा धेरै सिट जितेर मुलुकको ठूलो राजनीतिक दल बनेको नेकपा एमाले पनि घोषणापत्र बनाउन जुटिरहेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पनि हिजो आज यसैमा व्यस्त रहेका उनको सचिवालयले जनाएको छ। ओलीले झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीका वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष,महासचिव, दुई उपमहासचिव र सातै जना सचिवहरुले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा¬)सँग केहि सिटमा चुनावी तालमेल गरी एक अर्कालाई सघाउने सहमति भए बमोजिम एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ।
एमाले उम्मेदवारको नामावाली यसप्रकार छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?