‘सामाजिक सञ्जालको प्रयोग निर्वाचनको लागि ठूलो चुनौती’–प्रमुख निर्वाचन आयुक्त थपलिया

‘सामाजिक सञ्जालको प्रयोग निर्वाचनको लागि ठूलो चुनौती’–प्रमुख निर्वाचन आयुक्त थपलिया
+
-

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको लागि सामाजिक सञ्जालको प्रयोग ठूलो चुनौती भइरहेको बताएका छन्।

काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्नेमा जोड दिए।

‘दलका मुद्दाका बारेमा नागरिकमाझ बहस चलाउने जिम्मेवारी मिडियाको हाे’, उनले भने, ‘यो काम पूर्वाग्रहरहित रूपमा गरिदिनु पर्छ।’

उनले सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चारमाध्यमहरूलाई आग्रह पनि गरे। थपलियाले राजनीतिक दलहरू र उम्मेदवारमाथि प्रेसले प्रश्न गरिरहनु पर्ने बता ।

सञ्चारमाध्यमले स्वनियमन गर्न थाले धेरै समस्या समाधान हुने उनको भनाइ छ।

थपलियाले आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात् १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको र बदर मत १ प्रतिशतभन्दा कम गराउन प्रयास गर्ने पनि बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?