योग्य हुँदाहुँदै पनि धेरै नेतालाई टिकट दिन सकिएनः महत

योग्य हुँदाहुँदै पनि धेरै नेतालाई टिकट दिन सकिएनः महत
+
-

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले योग्य हुँदा पनि कतिपय नेताहरुलाई पार्टीले आगामी निर्वाचनका लागि टिकट दिन नसकेको स्वीकार गरेका छन्।

उनले सत्ता गठबन्धनसहित चुनावमा जाँदा कतिपय योग्य नेता कार्यकर्तालाई टिकट दिन नसकिएको बताएका हुन्।

सोमबार दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले गठबन्धनका कारण कांग्रेसका तर्फबाट कम उम्मेदवार भए पनि सबैले जित्ने गरी माहोल बनाउनुपर्ने बताए।

उनले भने,’गठबन्धनसहित चुनावमा जाँदा योग्य हुँदाहुँदै पनि टिकट दिन सकिएन। गठबन्धनका कारण उम्मेदवार कम भए पनि सबैले जित्ने गरी माहोल बनाउनुपर्छ।’

उनले कांग्रेसले कम बोलेर मुलुकको हितमा राम्रो काम गर्ने बताए। साथै उनले नेकपा एमालेले एमाले भने काम नगर्ने बताए।

महतले भने,’कांग्रेसले कम बोलेर मुलुकको हितमा राम्रो परिणाम देखाउँछ। एमाले बोल्छ तर फिटिक्कै काम गर्दैन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?