कमल थापासँग असन्तुष्ट राप्रपा नेपालका नेता प्रचण्ड भेट्न पुगे खुमलटार

कमल थापासँग असन्तुष्ट राप्रपा नेपालका नेता प्रचण्ड भेट्न पुगे खुमलटार
+
-

काठमाडौँ – पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट राप्रपा नेपालका पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भे‍ट्न खुमलटार पुगेका छन् ।

आज मंगलबार प्रचण्ड निवास खुमलटार पुगेर राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले प्रचण्डसँग छलफल गरेका हुन् ।

पछिल्लाे समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिएका पार्टी अध्यक्ष थापासँग उपाध्यक्षसहित अधिकांश नेता असन्तुष्ट मानिन्छन् ।

एमालेकाे चुनाव चिह्न सूर्यबाट मकवानपुर- १ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न लागेका थापाप्रति असन्तुष्ट ती नेताहरूले प्रचण्डसँग के कुराकानी गरे याे भने खुल्न सकेकाे छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?