हाम्रो गठबन्धन पवित्र, ओलीको अपवित्र : माधव नेपाल

हाम्रो गठबन्धन पवित्र, ओलीको अपवित्र : माधव नेपाल
+
-

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दलीय गठबन्धन पवित्र र एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको आरोप लगाएका छन्।

सोमबार ललितपुरमा आयोजित सत्ता गठबन्धन समर्थित पार्टीहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले नेतृत्वको गठबन्धनलाई अप्राकृतिक समेत भएको आरोप लगाए।

उनले चार दलीय गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि भएको उल्लेख गरे।

उनले भने, ‘एमाले नेतृत्वको गठबन्धन अपवित्र हो। हामीले गणतन्त्रवादीहरुको प्राकृतिक गठबन्धन बनाएका छौँ। यो संविधान र लोकतन्त्रको रक्षाका लागि हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?