राजु गुरुङको रिट माथेमा र रेग्मीको संयुक्त इजलासमा, आज सुनुवाइको सम्भावना कम

राजु गुरुङको रिट माथेमा र रेग्मीको संयुक्त इजलासमा, आज सुनुवाइको सम्भावना कम
+
-

काठमाडाैँ – मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनमा  नेकपा एकीकृत समाजवादीबाट रुपन्देही- २ का  उम्मेदवार राजु गुरुङको मुद्दाकाे रिट न्यायाधीशद्वय सुस्मलता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेकाे छ।

आज बुधबारका लागि सुनुवाइ ताेकिएकाे उनकाे मुद्दामा सुनुवाइ हुने सम्भावना भने कम छ। उनकाे पेशी ३० नम्बरमा परेकाेले आज सुनुवाइ हुने सम्भावना कम देखिएकाे हाे।

बैंकिङ कसुरमा दोषी ठहर भएपछि कालोसूचीमा परेका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले रद्द गरेको थियो।

तर, गत बिहीबार सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेकाे छ।

‍इजलासले अन्तरिम आदेश निरन्तरता हुने आदेश गरे गुरुङ उम्मेदवार हुने पाउने छन्।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?