ललितपुरमा १३ सयभन्दा बढी म्यादी प्रहरी परिचालन गरिने

ललितपुरमा १३ सयभन्दा बढी म्यादी प्रहरी परिचालन गरिने
+
-

काठमाडौँ – ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ हजार आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ।

ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार उनीहरूलाई तालिम दिन थालिएको छ।
ललितपुरका विभिन्न नौ स्थानमा उनीहरूको तालिमको व्यवस्था गरिएको छ।
१० दिनको तालिमपछि उनीहरूलाई आवश्यकताअनुसार मतदान केन्द्रमा परिचालन गरिने जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्यादी प्रहरीमध्ये ६ सय ७ जना पुराना म्यादी प्रहरी रहेको बताए।

सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ। पूर्वसुरक्षाकर्मी, पुराना म्यादी प्रहरीलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनोट गर्ने प्रावधान छ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?