प्रदीप खड्का गगन थापाका लागि भोट माग्दै मतदाताको घरदैलोमा

प्रदीप खड्का गगन थापाका लागि भोट माग्दै मतदाताको घरदैलोमा
+
-

काठमाडौँ – अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका लागि मत मागेका छन् ।

उनले काठमाडौँ क्षेत्र नम्बर ५ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका गगन थापाको चुनावी प्रचारमा सहभागी हुँदै मत मागेका हुन् ।

अभिनेता खड्का र उम्मेदवार थापा बुधबार बुढानिलकण्ठ वडा नम्बर १२ मा मत माग्दै हिँडेका हुन् । खड्का मंगलबार विनोद चौधरीका लागि मत माग्न नवलपरासी पुगेका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’