भावी प्रधानमन्त्रीका लागि मेरो दाबेदारी छ : गगन थापा

भावी प्रधानमन्त्रीका लागि मेरो दाबेदारी छ : गगन थापा
+
-

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले भावी प्रधानमन्त्रीका लागि आफ्नो दाबेदारी कायम रहेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवी मन्दिर केन्द्रबाट मत दिएपछि आफूले प्रधानमन्त्रीका लागि प्रत्यक्ष संकेत दिएको बताए । उनले क्षेत्र नम्बर ४ बाट आफै निर्वाचित हुने विश्वास रहेको दाबी गर्दै सांसद चुनिएर गएको भोलिपल्टबाट नै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताए ।

उनले भने, ‘ ‘यो परोक्ष संकेत होइन । यो प्रत्यक्ष संकेत हो । नेपाली कांग्रेसमा विजयी सांसदबाटै संसदी दलको नेता चुनिने हो । मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ । मेरो दाबी प्रश्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाबाट सांसद भएर गएको भोलिपल्ट बाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’