देश सञ्चार
मंसिर ४, २०७९
अ
+
अ
अ
-
काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ।
यद्यपि, मतगणना कार्य आइतबार रातिदेखि नै हुने भनिए पनि विभिन्न कारणवश सोमबार (भोलि) देखि मात्र सुरु हुने काठमाडौँ क्षेत्र नम्बर १ का अधिकारीहरूले जानकारी दिएका छन्।
भर्खरै
लोकप्रिय







































































































































































































