ललितपुर- २ मा एमालेकाे अग्रता, पछ्याउँदै लाैराे

ललितपुर- २ मा एमालेकाे अग्रता, पछ्याउँदै लाैराे
+
-

काठमाडाैँ – ललितपुर निर्वाचन क्षेत्र नं २ को मतगणना जारी रहेकाे छ। जारी मतगणना अनुसार नेकपा एमालेकाे अग्रता रहेकाे छ।

बिहान चार बजेदेखि सुरु भएकाे मतगणनामा नेकपा एमालेका प्रेमबहादुर महर्जन १ हजार ३१७ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन्।

यस्तै, उनलाई पछ्याउँदै हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १ हजार ९७ मत प्राप्त गरेका छन्। यता सत्ता गठबन्धनकाे तर्फबाट‍ नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८ सय ७७ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार एउटै हलमा चार वटा गणनास्थल बनाएर मतगणना सुरु गरिएको हो। सर्वदलीय सहमतिपछि बिहान ४ बजेदेखि मतगणना थालिएको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?