
देश सञ्चार
मंसिर ५, २०७९

अ
+
अ
अ
-
काठमाडाैँ- ललितपुर निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले अग्रता लिएकाे छ।
एक हजार ३०० मत गन्दा एमालेका अमृत खड्काले ५१३ मत प्राप्त गरेका छन्। उनलाई ४९८ मत ल्याइ राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पच्छाइरहेकी छन्।
यस्तै, नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले २९७ मत ल्याएकी छन्।
२०७४ मा माओवादीकी पम्फा भुसाल निर्वाचित भएकी थिइन्।

