सुवासचन्द्र नेम्बाङ प्रारम्भिक मतगणनामा पछि परे

सुवासचन्द्र नेम्बाङ प्रारम्भिक मतगणनामा पछि परे
+
-

इलाम – नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् । इलाम प्रतिनिधि सभा क्षेत्र नम्वर दुईमा उनी पछि परेका हुन् । उनी ६६ मत अन्तरले पछि परेका छन् ।

अर्थात् गठबन्धनतर्फबाट नेपाली कांग्रेसमा उम्मेद्धार डम्बर खड्काले ४३२ मत ल्याउँदा नेम्बाङले २७६ मत प्राप्त गरेका हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका याम प्रसाद लिम्बूले ३ मत प्राप्त गर्नु भएको छ ।

छ सय ६६८ मत गणना सम्पन्न भइसकेको छ । यो पहिलो अर्थात प्रारम्भिक मत परिणाम हो । यो मत परिणाम घोषणा हुन भने बाँकी रहेको छ । इलाम क्षेत्र नम्वर एकको मत गणना जारी छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’