वीरगञ्ज – पर्सा क्षेत्र नम्बर २ को क मा कांग्रेसले शुरुवाती अग्रता लिएको छ। क्षेत्र नम्बर २ को क मा पाँचदलीय गठबन्धनका उम्मेद्बार नेपाली कांग्रेसका श्याम पटेलले अग्रता बनाएका हुन् ।
हालसम्म १३ सय ३३ मतगणना हुँदा पटेलले ६१६ मत ल्याएर अग्रता बनाएका हुन्। उनलाई एमाले जसपाका उम्मेद्बार रामनरेश यादवले ४७६ मतका साथ पछ्याउँदै छन् ।
यस्तै यो क्षेत्रमा राप्रपाले ७४ मत ल्याएको छ ।५५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































