माेरङ क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ अमनलाल मोदीकाे अग्रता कायमै

माेरङ क्षेत्र नम्बर ४ प्रतिनिधि सभातर्फ अमनलाल मोदीकाे अग्रता कायमै
+
-
मोरङ – माेरङ क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार अमनलाल मोदीले अग्रतालाई निरन्तरता दिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रका नेता मोदीले २ हजार १ सय ७७ मत हासिल गरेका छन्। मोदीसँग प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विनोद ढकाल १ हजार ३५ मतको अन्तरमा छन्। ढकालले १ हजार ४२ मत पाएका छन्।
त्यसैगरी, प्रदेश सभा १ तर्फ गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले ९ सय ७ मत पाएका छन् । उनलाई नेकपा एमालेका जयप्रकाश चौधरीले ७ सय ६ मतसहित दोस्रो स्थानबाट पछ्याइरहेका छन्।
पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’