
देश सञ्चार
मंसिर ६, २०७९

अ
+
अ
अ
-
झापा- झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता थप फराकिलो बनाएका छन्।
ताजा जानकारी अनुसार शर्माले १३ हजार ८ सय ५० मत पाएर फराकिलो मतान्तर कायम गरेका छन् भने उनलाई एमालेका अग्नि खरेलले ८ हजार ६४९ मतसहित पछ्याइरहेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले २ हजार ५३९ मत पाएका छन्।

