जितपछि गगनले भनेः देश हाक्न नयाँ नेतृत्वको खोजी पुरा भयो (फोटो फिचर)

जितपछि गगनले भनेः देश हाक्न नयाँ नेतृत्वको खोजी पुरा भयो (फोटो फिचर)
+
-

काठमाडौँ – गगन थापाले देशलाई नेतृत्व गर्ने बताएका छन्। काठमाडौँ ४ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले आम जनताको भावनाको सम्मान गर्दै अघि बढ्ने उद्घोष गरे।

उनले भने, ‘मतदाताले मत मात्रै होइन, मन पनि दिएका छन्। त्यसलाई सम्मान गरेर अघि बढ्छौँ। कांग्रेसबाट देश हाक्न नयाँ नेतृत्वको खोजी भएको कुरा मनन गर्दै नयाँ सोच र चिन्तनका साथ आउनुपर्छ।’

मंगलबार सकिएको मत गणनामा थापाले थापा २१ हजार ३०२ मत ल्याइ विजयी भएका थिए। उनले एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत ल्याए। थापा र भट्टराईबीच ७ हजार ४४७ मतान्तर रहेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’