
देश सञ्चार
मंसिर ६, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – राप्रपाले काठमाडौँ क्षेत्र नं २ (१) को प्रदेश सभा जितेको छ। राप्रपाका सुनील केसीले ६ हजार ५९८ मतसहित विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी एमालेका सानू श्रेष्ठले ५ हजार ७९ मत पाएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार धुर्व केसी तेस्रो भएका छन्।
काठमाडौँ महानगर पालिकाको वडा नम्बर ३२ र ९ मा पर्ने यो क्षेत्र एमालेको गढ मानिँदै आएको थियो।

