झापा ४ मा एमालेको अग्रता, पछि पर्‍यो घन्टी

झापा ४ मा एमालेको अग्रता, पछि पर्‍यो घन्टी
+
-

झापा- झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा लिम्बूले अग्रता लिएका छन्।

एमालेका लालप्रसाद साँवा लिम्बूले ७ हजार ३२१ मत प्राप्त गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले पछ्याइरहेका छन्। उनले ६ हजार ६७२ मत ल्याएका छन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले अग्रता लिइरहेका थिए। उनलाई एमालेका लिम्बूले पछि पारेका हुन्। लिम्बू ६ सय ४९ मतले अघि छन्।

त्यस्तै, नेपाली कांग्रेसका देउकुमार थेवेले ५ हजार ३०७ मत पाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?