
देश सञ्चार
मंसिर ६, २०७९

अ
+
अ
अ
-
काठमाडौं- इलाम क्षेत्र नम्बर २ मा सुवास चन्द्र नेम्वाङ पुनः पछि परेका छन् । उनलाई कांग्रेस जिल्ला सभापति डम्बर खड्काले पछि पारेका हुन् ।
पछिल्लो प्राप्त विवरण अनुसार खड्काले ३ हजार ७५६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेम्वाङ्ले ३ हजार ४५५ मत प्राप्त गरेका छन् ।

