पर्सा २(ख) मा रमेश कुर्मी विजयी

पर्सा २(ख) मा रमेश कुर्मी विजयी
+
-

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर २(ख) बाट लोकतान्त्रिक समाजवादी पार्टीका रमेश कुर्मी विजयी भएका छन् ।

कुर्मी ९ हजार ४७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिसपर्धी स्वतन्त्र उमेदवार रुपेश मान सिंहले ६ हजार ८३४ मत प्राप्त गरे ।

कुर्मी आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहभन्दा २ हजार ६ सय ३७ मत बढी ल्याएर निर्वाचित भएका छन् ।

एमालेका हरेराम पटेलले ३ हजार ७९० मत ल्याइ तेस्रो स्थानमा चित बुझाए । कुर्मी यश क्षेत्रमा दोहोरिएका हुन् ।

०७४ सालमा पनि उनी यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा जितेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?