निरन्तर मतान्तर घटाउँदै गोकुल बाँस्कोटा

निरन्तर मतान्तर घटाउँदै गोकुल बाँस्कोटा
+
-

काठमाडाैँ – सुरुवातदेखि नै कडा प्रतिष्पर्धा रहेकाे काभ्रे- २ मा उम्मेदवार गोकुल बाँस्कोटाले  निरन्तर रूपमा मतान्तर घटाएका छन्।

नेकपा एमालेका उम्मेदवार बाँस्काेटाले मतान्तर घटाएर ९४ मा पुर्‍याएका हुन्।

ताजा मतपरिणामअनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १३ हजार १२० मत ल्याउँदा बाँस्कोटाले १३ हजार २६ मत प्राप्त गरेका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ४ हजार ६ सय ९५ मतसहित तेस्रो स्थानमा छन्।

यहाँ सुरुवातदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको हाे।

अघिल्लो निर्वाचनमा भने यो क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?