ताप्लेजुङमा एमालेका सचिव भट्टराई २ सय ८ मतले विजयी

ताप्लेजुङमा एमालेका सचिव भट्टराई २ सय ८ मतले विजयी
+
-

काठमाडौँ- एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपामा एमालेका केन्द्रिय सचिव योगेश भट्टराई विजयी भएका छन्।

भट्टराईले गठबन्धनकोतर्फबाट नेकपा माओवादी केन्द्रका उमेद्वार खेलप्रसाद बुडाक्षेत्रीलाई २ सय ८ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्।

भट्टराईले २१ हजार ९ सय ४३ र बुडाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभाका लागि ताप्लेजुङमा २ स्वतन्त्र सहित ११ जना उमेद्वाहरु चुनावी मैदानमा रहका थिए । ८८ हजार २ सय ८५ जना मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३ सय ७२ मत खसेको थियो ।

भट्टराई २०७४ सालको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। ताप्लेजुङमा अब प्रदेशसभाको २ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको, समानुपातिक तर्फको र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना गर्न बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?