
देश सञ्चार
मंसिर ७, २०७९

अ
+
अ
अ
-
झापा – झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
७६ हजार ४४७ मत गन्दा शर्माले ३७ हजार ३०२ मत पाएका छन्।
एमालेका अग्नी खरेलले २३ हजार ९०८ मत ल्याएका छन्। शर्मा १३ हजार ३९४ मतले अगाडि छन्।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७ हजार ६५१ मत पाएका छन्।

