देश सञ्चार
मंसिर ७, २०७९
अ
+
अ
अ
-
वीरगञ्ज – प्रतिनिधि सभातर्फ रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अग्रता कायमै राखेका छन ।
नेपालले १८ हजार ५६३ मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने उनलाई एमालेका अजय गुप्ताले १४ हजार ७० मत ल्याएर पछ्याउँदै छन्। नेता नेपाल र गुप्ताबीच ४ हजार ४९३ मतको अन्तर छ ।
भर्खरै
लोकप्रिय







































































































































































































