पर्सा क्षेत्र नम्बर ३ को ‘क’ मा स्वतन्त्र उम्मेदवार बिजयी

पर्सा क्षेत्र नम्बर ३ को ‘क’ मा स्वतन्त्र उम्मेदवार बिजयी
+
-

वीरगञ्ज –प्रदेश सभा पर्सा क्षेत्र नम्बर ३ को ‘क’ मा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।

यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका प्रमोद जैसवाल बिजयी भएका हुन ।उनी दुई वटा दलीय गठबन्धनका र अन्य उम्मेदवारहरुलाई पछि पार्दै प्रदेश सभामा निर्बाचित भएका हुन्।

चुनाव चिह्न काउली पाएका जैसवाल ७ हजार ३८१ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमाले जसपा गठबन्धनका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९३० मत मत ल्याए ।

पाँच दलीय बाम लोकतान्धिक गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओबादी केन्द्रका नेता छोटेलाल यादवले ४ हजार ३४० मत ल्याउदै चौथो स्थानमा चित बुझाए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’