सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै
+
-

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ।
उनले १५७७४ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले ९३७८ मत ल्याएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १००६ मत प्राप्त गरेकी छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?