
देश सञ्चार
मंसिर ७, २०७९

अ
+
अ
अ
-
मोरङ – मोरङ क्षेत्र नम्बर २ प्रतिनिधिसभातर्फ ३१६३५ मत गन्दा कांग्रेस उम्मेदवार सुजाता कोइरालाले १३५९३ मत प्राप्त गरेकी छन्। त्यस्तै, एमालेका ऋषिकेश पोखरेलले १३४९९ मत प्राप्त गरेका छन्।

