फराकिलाे मतान्तरका साथ प्युठानमा सूर्य थापाकाे जित सुनिश्चित

फराकिलाे मतान्तरका साथ प्युठानमा सूर्य थापाकाे जित सुनिश्चित
+
-

काठमाडाैँ – प्रतिनिधसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेकाे प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाकाे जित सुनिश्चित भएकाे छ ।

सत्ता गठबन्धनकाे तर्फबाट राष्ट्रिय जनमाेर्चाकी दुर्गा पाैडेलसँग मुख्य प्रतिष्पर्धामा रहेका थापाले अब गन्न बाँकी रहेकाे मतभन्दा धेरै मतान्तर कायम गरी आफ्नाे जित सुनिश्चित गरेका हुन् ।

ताजा मतपरिणाम अनुसार थापाले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् भने उनकी प्रतिष्पर्धी राजमाेकी पाैडेलले ३३ हजार ६६१ मत प्राप्त गरेकी छन् ।

उनीहरूबीच ५ हजार २३३ मतान्तर रहेकाे छ भने अब गन्न बाँकी मत ५ हजार २७ रहेकाे छ ।

जित सुनिश्चित गरेका थापा नेकपा एमालेका पाेलिटब्यूराे सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पाैडेल राजमाे उपाध्यक्ष हुन् ।

यता, प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेकाे प्युठानकाे मतगणना जारी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?