मकवानपुर- १ मा राप्रपाका दीपकबहादुर सिंह‍ विजयी

मकवानपुर- १ मा राप्रपाका दीपकबहादुर सिंह‍ विजयी
+
-

काठमाडाैँ – मकवानपुर क्षेत्र नम्बर‍- १ मा राष्ट्रिय प्रजातान्त्र पार्टी(राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहकाे विजयी भएका छन्।

उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई २ हजार ३८० मतका‍े फराकिलाे अग्रताले पराजित गर्दै जित हासिल गरेका हुन्।

भर्खरै सार्वजनिक भएकाे ताजा मतपरिणाम अनुसार विजयी भएका सिंहले २७ हजार ८१४ मत प्राप्त गरेका छन् भने उनकी निकटतम प्रतिष्पर्धी उपाध्यायले २५ हजार ४३४ मत प्राप्त गरेकी छन्।

यस्तै, तेस्राेमा रहेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?