
देश सञ्चार
मंसिर ८, २०७९

अ
+
अ
अ
-
मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभातर्फ ७१३९५ मत गन्दा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाले २९०२५ मत प्राप्त गरेका छन्।
त्यस्तै, एमाले उम्मेदवार लालबाबु पण्डितले १९४२९ मत ल्याएका छन्। त्यसैगरी, राप्रपाका गोपाल क्षेत्रीले ७८०६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधानले ७५४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

