कांग्रेसको साधारण सदस्यबाटसमेत निष्कासित जंगीलाल मधेस प्रदेशसभा सदस्यमा निर्वाचित

कांग्रेसको साधारण सदस्यबाटसमेत निष्कासित जंगीलाल मधेस प्रदेशसभा सदस्यमा निर्वाचित
+
-

जनकपुरधाम – सर्लाही क्षेत्र नम्बर २ को (क) मा नेपाली कांग्रेसका जंगीलाल राय निर्वाचित भएका छन् । ८ हजार २९० मत ल्याएर राय निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुनील कुमार शाहले ७ हजार २१४ मत ल्याए । यस्तै, जनमत पार्टीका भरत चौधरीले ६ हजार ६४३ मत ल्याए ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसका पूर्व केन्द्रीय सदस्य रायलाई कारबाही गरिएको जानकारी दिएका थिए ।

सर्लाही – २ को प्रदेशसभा (क) मा कांग्रेस र गठबन्धन दलबीच भएको सहमति अनुसार नचलेको भन्दै यादवलाई पार्टीले स्पष्टिकरण सोधेको थियो ।

नेता रायले समयभित्र आफ्नो रायसहितको स्पष्टिकरण नबुझाएपछि उनलाई नेपाली कांग्रेसको विधानबमोजिम पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरिएको हो ।

अब उनी कांग्रेसकै चुनाव चिन्हबाट निर्वाचित भएपछि कांग्रेसले निर्वाचन आयोगलाई उनको पद खारेज गर्नभनेमा यस क्षेत्रमा उपचुनाव गराउनुपर्ने हुन्छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’