बाँके १ ख मा एमालेका दुर्गाप्रसाद चौधरी विजयी

बाँके  १ ख मा एमालेका दुर्गाप्रसाद चौधरी विजयी
+
-

नेपालगञ्ज – बाँके क्षेत्र नम्बर १ प्रदेश खमा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन्।
चौधरीले १५ हजार ६ सय ५७ प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार फुलाराम थारूले हजार १४ सय ७ सय ८० मत प्राप्त गरेका छन् ।

एमालेका थारू ८ सय ७७ को मतान्तरले विजयी भएका छन्। यससँगै बाँकेको प्रत्यक्षतर्फको नतिजा सकिएको छ ।

३ वटा क्षेत्र रहेको बाँकेमा एमालेले एउटा संघ र २ वटा प्रदेश, कांग्रेसले एउटा संघ र एउटा प्रदेश, राप्रपाले एउटा संघ, जसपाले २ वटा प्रदेश र माओबादीले एउटा प्रदेश सदस्य जितेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?