समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो !

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो !
+
-

काठमाडौँ – प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा आएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ।

समानुपातिक तर्फ ९० लाख  ९८ हजार २ सय ६८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४९ हजार २ सय ८३ मत हासिल गरी तेस्रो स्थान बनाएको छ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को २४  लाख ७९ हजार ९ सय मत प्राप्त गरेको छ भने कांग्रेसको २३  लाख ५७ हजार  ८ सय १७ मत आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?