समानुपातिकतर्फ १ करोड ३ लाख मत गन्दा कुन दलको कति?

समानुपातिकतर्फ १ करोड ३ लाख मत गन्दा कुन दलको कति?
+
-

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ३ लाख मतगणना भएको छ।

निर्वाचन आयोगका अनुसार बिहीबार अपराह्न ४ बजेसम्म १ करोड ३ लाख ९ हजार ८३७ मत गन्दा नेकपा एमालेको अग्रता कायमै छ। नेपाली कांग्रेस दोस्रो स्थानमा छ।

एमालेले २७ लाख ४७ हजार ३३४ मत पाएको छ भने नेपाली कांग्रेसको २६ लाख १५ हजार ५९० मत छ।

नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५९ हजार ३९३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १२ हजार ८४२ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८३ हजार ८८४ मत पाएको छ भने जनता समाजवादी पार्टीले ४ लाख १९ हजार ७८८ पाएको छ।

जनमत पार्टीले ३ लाख ९३ हजार २६४ मत पाउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९३ हजार ७९९ मत पाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?