
देश सञ्चार
मंसिर १५, २०७९

अ
+
अ
अ
-
धनगढी – बाजुरामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेले २८० मत पाउँदा नेकपा एमालेका कर्णबहादुर थापाले १२० मत पाएका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले एक मत पाएका छन्।

