स्याङ्जा–२ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्याल २१७१ मतले पछाडि

स्याङ्जा–२ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्याल २१७१ मतले पछाडि
+
-

पोखरा – स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले १४ हजार ३०६ मत पाएका छन्।

नेकपा एमालेकी सचिव पद्मा अर्यालले १२ हजार १३५ मतसहित गुरुङलाई पछ्याइरहेकी छन्। उनीहरुबीच २ हजार १७१ मतको अन्तर छ।

मतगणना अहिले पनि जारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?