माओवादी समानुपातिक सांसद चयन गर्न पदाधिकारी बैठक बस्दै

माओवादी समानुपातिक सांसद चयन गर्न पदाधिकारी बैठक बस्दै
+
-

काठमाडौँ– नेकपा(माओवादी केन्द्र)ले शुक्रबार समानुपातिक सांसदको सूचि तयार पार्न गृहकार्य गर्दैछ। छलफलको लागि शुक्रबार पार्टी पदाधिकारी बैठक बस्दैछ।

बैठक दिउँसो दुई बजे बस्ने पार्टीका महासचिव देव गुरुङले देश सञ्चारलाई जानकारी दिए। मंसिर४ मा सम्पन्न आम निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसहित चुनावमा होमिएको माओवादी ४३ सांसदसहित तेस्रो दल बनेको छ। माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ जना सांसद पाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’