जनमतका हिसाबले एमाले ठूलो पार्टी हो: उपाध्यक्ष पौडेल

जनमतका हिसाबले एमाले ठूलो पार्टी हो: उपाध्यक्ष पौडेल
+
-

काठमाडाैँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनमतका हिसाबले एमाले ठूलो पार्टी भएकाे बताएका छन्।

आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले श्रेष्ठताका हिसाबले दोस्रो भएपनि जनमतका हिसाबले एमाले ठूलो पार्टी भएकाे बताएका हुन्।

यसका साथै, उनले श्रेष्ठताका हिसाबले एमाले मुलुककाे दाेस्राे पार्टी भएकाे कारण एमाले सरकारमा नजाने तर सशक्त प्रतिपक्षकाे भुमिकामा रहनेसमेत जानकारी दिएका छन्।

‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ’, उन भने ।

सरकारबारेको प्रश्नमा पार्टीले कुनैपनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताए।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’