कांग्रेसले छान्यो समानुपातिकबाट सांसद बन्ने ३२ जना (नामसहित)

कांग्रेसले छान्यो समानुपातिकबाट सांसद बन्ने ३२ जना (नामसहित)
+
-

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सांसद बन्ने ३२ जनाको नाम टुंगो लगाएको छ।

शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगाएको एक नेताले जानकारी दिए। तर, कांग्रेसले आधिकारिक रूपमा भने नाम सार्वजनिक गरेको छैन। यही नाममा सहमति हुने ती पदाधिकारीले दाबी गरे।

प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ।

आदिवासी जनजातितर्फ

१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस आर्यतर्फ

९. अम्बिका बस्नेत
१०. सरिता प्रसाईं
११. आरजु राणा देउवा
१२. ईश्वरी न्यौपाने
१३. प्रतिमा गौतम
१४. मञ्जु खाण
१५. रमा कोइराला पौडेल
१६. कान्तिका सेजुवाल
१७. मैना रावल कार्की

मधेसीतर्फ

१८. नागिना यादव
१९. मुक्ता कुमारी यादव
२०. चन्दा चौधरी
२१. संगीता मण्डल
२२. निनुकुमारी कर्ण

दलिततर्फ

२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक

थारुतर्फ

२७. कल्पना चौधरी
२८. विना कुमारी थनेत

मुस्लिमतर्फ

२९. जावेदा खातुन जागा

तीन जना पुरुष

३०. जीवन परियार
३१. विमलेन्द्र निधि
३२. प्रकाशशरण महत

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?