काठमाडाैँ – नेकपा एमालेले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट समानुपातिकतर्फ सांसदको नाम निर्वाचन आयाेगमा पठाएकाे छ।
निम्न आधारमा एमालेले समानुपातिकतर्फ नाम छनाेट गरिएकाे जनाएकाे छ।
सुदूरपश्चिम प्रदेशतर्फ
खसआर्य
राजेन्द्र सिंह रावल कञ्चनपुर
धर्मराज पाठक कैलाली
महिला
सन्तोष कुमारी शर्मा (थापा) कैलाली
जानकी एयर बम बैतडी
निर्मला देवी साउद डोटी (पिछडिएको क्षेत्र)
थारु
कोइलीदेवी चौधरी कैलाली
दलित
पुरुष
हिरा सार्की कञ्चनपुर
कर्णाली प्रदेशतर्फ
खसआर्य
पुरुष
कलबहादुर हमाल हुम्ला (पिछडिएको क्षेत्र)
महिला
दक्षिणा शाही कालिकोट
तुलसा मल्ल रुकुम पश्चिम
आदिवासी जनजाति
नन्दा गुरुङ सुर्खेत
दलित
गमता बि.क दैलेख (पिछडिएको क्षेत्र)

भर्खरै
लोकप्रिय






































































































































































































