यी हुन् प्रदेश १ र मधेसका एमालेका समानुपातिक प्रदेश सांसद

यी हुन् प्रदेश १ र मधेसका एमालेका समानुपातिक प्रदेश सांसद
+
-

काठमाडौँ – नेकपा एमालेले समानुपातिकबाट प्रदेशसभामा निर्वाचित हुने सांसदहरुको पनि टुंगो लगाएको छ।

एमालेबाट प्रदेश १ मा १५ जना र मधेस प्रदेशमा ८ सांसद समानुपातिकतर्फबाट प्रदेशसभामा चयन भएका छन्।

यी हुन् एमालेबाट प्रदेश १ मा निर्वाचित समानुपातिक सांसदः

खसआर्य महिलाः
– शीला दीक्षित कार्की, मोरङ
– तारादेवी ढकाल, झापा
– निरादेवी खनाल (आचार्य), सुनसरी
– गीता देवी रेग्मी, उदयपुर

आदिवासी जनजातिः
महिला
– सिर्जना दनुवार, उदयपुर (अल्पसंख्यक)
– कमला थापा मगर, झापा
– मिना श्रेष्ठ, सुनसरी
– सृजना राई, भोजपुर
– मालति कुमारी लिम्बु, मोरङ
– लहरुमाया जिमी (याक्खा), सुनसरी (अल्पसंख्यक)

पुरुष
– नम्बरलाल धिमाल, झापा (अल्पसंख्यक)

थारुः
– ललिता कुमारी चौधरी, मोरङ

दलितः
– कमला दर्नाल, तेह्रथुम

मधेसीः
– गीता रानी महतो, मोरङ

मुस्लिमः
– नुरशादी वेगम मोरङ

यी हुन् मधेस प्रदेशसभामा एमालेबाट निर्वाचित समानुपातिक सांसदः

आदिवासी जनजातीः
– मञ्जुकुमारी थापा मगर, बारा

दलितः
– पलटी देवी महरा, धनुषा

मधेसीः
पुरुषः
– जयचन्द्र प्रसाद पटेल, रौतहट
महिला
– पल्टी देवी यादव, धनुषा
– फुलो कुमारी देवी धनुषा (अल्पसंख्यक)
– विना देवी शर्मा पर्सा (अल्पसंख्यक)
– शिला यादव धनुषा

मुस्लिमः
–नाजिमा खातुन धनुषा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?